देशभर सरकारविरुद्धको प्रदर्शन चर्कियो, प्रमुख नेता र पार्टी कार्यालयमा आगजनी र तोडफोड
संवेदनशील क्षेत्रहरूमा सुरक्षा निकायहरूको नियन्त्रण बाहिर गएपछि प्रमुख राजनीतिक दलका नेता र उनका पार्टी कार्यालयमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास र प्रधानमन्त्री...










