अछाममा छाउपडी प्रथा : ढुङ्गाले होइन, कुरीतिले लिएको ज्यान
अछामको पञ्चदेवल विनायक नगरपालिका–८ मा पुनः छाउपडी कुरीतिले निर्दोष ज्यान लिएको छ। महिनावारी हुँदा महिलालाई त्रिपालमुनि बस्न बाध्य पार्ने परम्पराले ३५ वर्षीया निम जैसी खनाल र ८ वर्षीया कविता भण्डारीलाई ज्यानै तिर्न...


.jpg)









