दाेहाेराे अंकले बढ्याे नेप्से, कारोबार रकममा भने गिरावट
बुधबार सेयर बजार मापन नेप्से १३.४० अंकले बढेको छ । आज नेप्से ०.७१ प्रतिशतले बढेर १९११.२६ बिन्दुमा पुगेर बन्द भएको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेकाे छ । मंगलबार १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको...


