छोरीको सम्झनामा खाली खुट्टा हिँडिरहेका सुपरस्टार
एजेन्सी।दक्षिण भारतीय (तमिल) फिल्म उद्योगका चर्चित अभिनेता तथा संगीत निर्देशक विजय एन्टोनी लामो समयदेखि सार्वजनिक कार्यक्रम, मञ्च र दैनिक जीवनमा समेत खाली खुट्टा (जुत्ताचप्पल नलगाई) हिँड्दै आएका छन्।अर्बौँको सम्पत्ति र स...

