ऐतिहासिक सिंहदरबार आगोमा जलेर खरानी, नेपाली गौरवको ह्रास
नेपालका लागि गर्वको प्रतीक मानिएको सिंहदरबार आज आगोमा जलेर खरानी बन्यो। राणा प्रधानमन्त्री चन्द्र शमशेरले १७०० कोठासहितको विशाल संरचना निर्माण गर्दा यसले केवल भौतिक सम्पत्ति मात्र होइन, नेपालीपनको पहिचान पनि प्रदान गरेको...


