मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा पूर्ण बन्द, उडानहरू रद्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा अस्थायी बन्द गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीका अनुसार, गोठाटारसहित विभिन्न क्षेत्रमा लगातार आगलागी भइरहेका कारण र अन्य सुरक्षा चुनौती बढ्दै गएकोले विमानस्थल बन्द गर्ने निर्णय गरिएको हो। आकाशमा रहेका सबै जहाजलाई सुरक्षित रूपमा अवतरण गराइसकेपछि बाँकी उडानहरू रद्द गरिएको छ।

यसबीच, विमानस्थलको सुरक्षा नेपाली सेनाले व्यवस्थित रूपमा सम्हालिरहेको छ।