मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौंमा जारी ‘जेन जी’ पुस्ताको आन्दोलनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। विभिन्न अस्पतालहरूबाट प्राप्त जानकारीअनुसार आज दिउँसो साढे ३ बजेसम्म ९ जनाले ज्यान गुमाएका हुन्।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।