एनपीएलको फाइनल टिकट नखुल्दै ‘सोल्ड आउट’,फ्यान आक्रोशित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री औपचारिक रूपमा सुरु नहुँदै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएपछि क्रिकेट समर्थकहरूले तीव्र असन्तुष्टि जनाएका छन्। शुक्रबार दिउँसो १ बजेब...

