मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगको टोलीले महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहलाई...








