सुनको मूल्यमा भारी गिरावट, एकैदिन १२० डलरले घट्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ। शुक्रबार एसियाली बजारमा सुनको मूल्य करिब ३.५ प्रतिशतले घट्दै प्रतिऔंस १२० अमेरिकी डलर सस्तिएको हो। यससँगै सुनको मूल्यले ३ हजार ६५० र ३ हजार ६०० डलरका म...

