के हो मलेसिया प्रकरण ? श्रमिकबाट अर्बौँ असुली, पूर्वमन्त्रीदेखि सचिवसम्म अनुसन्धानमा
काठमाडौं । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुली गरी अर्बौँ रुपैयाँ विदेश पठाइएको प्रकरणले राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग पैदा गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यु...












