सप्तरीको रुपनीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, बस्तीमा त्रास
सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब १ बजे हात्तीको आक्रमणमा परी रुपनी गाउँपालिका–६, वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो...


.jpg)