जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत
सरकारले जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। साथै, मृतक प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरिएको छ। नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज प...













