उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज भिड्ने
एभरेस्ट महिला भलिबल लिग (इडब्लूभी) को दोस्रो संस्करण यही भदौ २० गते (शुक्रवार)देखि पोखरामा सुरू हुँदैछ। उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाज आमनेसामने हुने भएका छन्। खेल दिउँसो २ बजेबाट बहुउद्देश्यीय...












