राष्ट्रिय परिचयपत्र लिएका नागरिकका लागि अनलाइनमार्फत मतदाता नामावली दर्ता खुला
सरकारले राष्ट्रिय परिचयपत्र (National ID) लिएका नेपाली नागरिकका लागि अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ। निर्वाचन आयोगले आज (बिहीबार) देखि लागू हुनेगरी उक्त व्यवस्था सुरु गरेको हो...












