गाँजा खेतीको लाइसेन्स कसले पाउँछ? सर्वोच्चको आदेशपछि खुल्यो बाटो
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित खेती र उत्पादनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ। अदालतले आदेश प्राप्त भएको मितिले तीन महिनाभित्र आवश्यक नियम...






