स्नातक तहको अनलाइन रजिस्ट्रेसन फाराम खुला, माघ १५ सम्म म्याद
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शैक्षिक वर्ष २०८३/०८४ मा स्नातक तहमा भर्ना भएका विद्यार्थीका लागि अनलाइन रजिस्ट्रेसन फाराम खुला गरेको छ।कार्यालयले मंगलबारदेखि रजिस्ट्रेसन प्...

