कर्फ्युबीच आवश्यक वस्तु व्यवस्थापनका लागि ‘सानो समूहमा’ गतिविधि गर्न सकिने
नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा लागू भएको समय अवधिमा पनि दैनिक जनजीवन सहज बनाउन ‘सानो समूह’मा आवश्यक गतिविधि गर्न सकिने जनाएको छ । सेनाले मंगलबार बिहान एसएमएसमार्फत जानकारी दिँदै भनेको छ, “जनजीवन...













