धनुषामा महिलाको विभत्स हत्या, एक जना पक्राउ
धनुषा जिल्लामा एक महिलाको क्रुर रूपमा हत्या भएको छ। हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दास सोमबार साँझ मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीका अनुसार, उनको शव घरदेखि करिब ५०० मिटर टाढा खेतमा भ...












