यस वर्षको तिहारमा ४६ लाखभन्दा बढी माला खपत हुने अनुमान
फ्लोरिकल्चर एशोसिएसन नेपालले यस वर्षको तिहार पर्वमा देशभर करिब ४६ लाख २० हजार माला खपत हुने अनुमान गरेको छ। एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष सयपत्री फूलको ४० लाख, मखमली फूलको पाँच लाख ५० हजार, गोद...













