पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवामाथि आक्रमण भएको छ। उग्र प्रदर्शनमा उत्रिएका जेनजी आन्दोलनकारीहरूले देउवा दम्पतीलाई कुटपिट गरेको पुष्टि भएको छ।