गाईजात्रा देशभर रमाइलो, हास्य र व्यंग्यपूर्ण कार्यक्रमसहित मनाइँदै
गाईजात्रा, काठमाडौं तथा देशका अन्य भागमा विविध रमाइलो, हास्य र व्यंग्यपूर्ण कार्यक्रमसहित मनाइँदैछ। यो आठ दिनसम्म चल्ने पर्व सामान्यतया भदौ महिनाको कृष्णपक्षको प्रतिपदादेखि आरम्भ भएर अष्टमीसम्म चल्छ। परम्पराअनुसार...


