गुल्सन झाको आक्रामक पारीमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर...












