बञ्चरेडाँडामा फोहोर विसर्जन फेरि रोक्ने स्थानीयहरूको घोषणा
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित स्थानीयले सरकारले पटक–पटक गरेको आश्वासन पालना नभएको भन्दै बुधबारदेखि पुनः फोहोर विसर्जन रोक्ने घोषणा गरेका छन्। बञ्चरेडाँडा–सिसडोल क्षेत्रको बीचमा पर्ने धारेमा मंगलबार आयो...













