काठमाडौँ २ मा तिलक थापा मगरको चर्चा , 'मोबाइल' चिन्ह लिएर परिवर्तनको मैदानमा
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ मा यसपटक आम जनता पार्टीका तिलक थापा मगरले छुट्टै माहोल बनाएका छन्। 'मोबाइल' चुनाव चिन्ह बोकेर जनताको घरदैलोमा पुगिरहेका तिलकले यस क्षेत्रमा नयाँ आशा र उत्साह जगाएका ह...













