राष्ट्रपतिद्वारा अध्यादेश जारीपछि मतदाता नामावली संकलनको बाटो खुल्यो!
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको छ। अब नाम छुटेकाहरूले आफ्नो नाम दर्ता गराउन सक्नेछन्। तर निर्वाचन आयोगले...





.jpg)







