हिलिङ्ग प्याराडाइसको उपचार पद्धति ,आत्मिक शान्ति र आरोग्यतर्फको यात्रा
"Healing Paradise" स्थापना भएको करिव २ वर्ष पुगिसकेको छ। यो दुइ वर्षको यात्रामा सयौं मानिसहरूले मानसिक, शारीरिक, र आत्मिक समस्याबाट राहत पाएका छन्। चाहे मानशिक शान्तिको लागि होस या शारीरिक पिडाहरुबाट...

