दाङमा फुटबल खेल्ने क्रममा झडप, तीन घाइते, पाँच पक्राउ
काठमाडौं, २० भदौ – दाङको तुलसीपुरमा खसी कप फुटबल खेलको क्रममा खुकुरी प्रहार भएको घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १९ वर्षीय नवीन राना (बसपार्क, तलसीपुर–५), १८ वर्षीय बसन्त परियार र र...







