सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य फेला परेको छ। यसअघि धनुषा–१ का रास्वपा...













