धरानमा गाडी बन्द गराउँदै हिंड्ने ९ प्रदर्शनकारी पक्राउ
धरान : कोशी प्रदेश खारेजीको माग राखेर यातायातका साधन बन्द गराउँदै हिंड्ने पहिचान पक्षधरका ९ जना कार्यकर्ता पक्राउ परेका छन्। आइतबार एका बिहानै यातायतका साधन बन्द गराउँदै अशान्ती मच्चाएको भन्दै उनीहरुलाई पक्राउ गरि ह...












