एमाले महाधिवेशनका लागि काठमाडौं उपत्यका भित्रिए करिब ४ सय गाडी
भक्तपुरको सल्लाघारीमा जारी नेकपा एमाले महाधिवेशनका लागि अहिलेसम्म करिब चार सय गाडीहरू काठमाडौं उपत्यका प्रवेश गरेका छन्। शनिबार बिहानसम्म काठमाडौं उपत्यका भित्र ३९६ वटा साना र ठूला गाडी प्रवेश गरेको स्रोतले बतायो...


.jpg)

.jpg)






.jpg)