इतिहास रच्दै एनपीएलको दोस्रो संस्करण: त्रिवि मैदानमा फ्लडलाइटमा खेल हुने निश्चित!
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेसँगै प्रतियोगिता पहिलो पटक फ्लडलाइटमा सञ्चालन हुने निश्चित भएको छ। आगामी मंसिर १ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट म...











