काभ्रेको सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमति पत्र छपाइ सुरु
काभ्रेपलाञ्चोकको सुरक्षण मुद्रण केन्द्रले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बटम थिचेर कार्यक्रमको शुभारम्भ गरे। पहिलो चरणमा १२ लाख लाइसेन्स छ...










