नेपाली कांग्रेसमा प्रतिनिधिसभा निर्वाचन मिति सार्ने प्रस्ताव उठ्यो
काठमाडौं – नेपाली कांग्रेसको हालै सम्पन्न बैठकमा प्रतिनिधिसभा निर्वाचनको मिति फागुन २१ बाट सार्नुपर्ने विषयमा गम्भीर छलफल भएको छ। बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उक्त मितिमा विशेष गरी पहाडी जिल्लाहरूमा...







.jpg)




