यी हुन् घन्टीलाई अग्रता दिलाउने ८ उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीले जारी मतगणनामा अहिलेसम्म ८ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। काठमाडौंका तीन र सुनसरीका दुई निर्वाचन क्षेत्रसहित ललितपुर, चितवन, कास्की, रूपन्देही, नवलपरासी, झापाका निर्वाचन क्षेत्रमा...








