फागुन २१ को चुनाव : म्यादी प्रहरीको संख्या बढाउन तयारी तीव्र
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र म्यादी प्रहरीको संख्यालाई यकिन गर्न सम्बद्ध निकायहरू तयारीमा जुटेका छन्। यसअघि गरिएको पूर्वानुमानभन्दा धेरै नयाँ मतदाता थपिएपछि म्यादी प्रहरी संख...











