सीमा विवाद समाधान गर्न तयार , प्रधानमन्त्री बालेन शाहको भ्रमण पक्का
नेपालको प्रतिनिधिसभामा सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति कोसँग छ र कहाँ छ भन्नेबारे बहस भएपछि यस विषयले भारतीय विदेश मन्त्रालयमा पनि प्रवेश पाएको छ। मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका...












