१०औं महाधिवेशन : उपमहासचिव पदमा खेमराज शर्माको सशक्त दाबी
पोखरा, नेपाल — राष्ट्रिय युवा संघ नेपाल (नेकपा एमालेको भातृ संगठन) को १०औं राष्ट्रिय महाधिवेशन जेष्ठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुने तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको चर्चा...







