गौर नरसंहार: १८ वर्षसम्म न्याय पर्खाइ, सत्ता र सुरक्षा निकायको नाङ्गो लाज
१९ वर्षअघि भएको गौर नरसंहार आज पनि नेपाली न्याय प्रणाली र राजनीतिक संस्कृतिको सबैभन्दा डरलाग्दो दाग बनेर उभिएको छ । २०६३ चैत ७ गते रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा भएको यस नरसंहारमा तत्कालीन मधेशी ज...










