“अमेरिकाले मादुरोलाई पक्राउ गर्नको लागि पुरस्कार दोब्बर — अब $50 मिलियन!”
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न सहयोग गर्न जानकारी दिने व्यक्तिलाई दिने पुरस्कार रकम दोब्बर गरी ५० मिलियन अमेरिकी डलर (अर्थात् ६६ अर्ब नेपाली रुपैयाँभन्दा बढी) पुर्‍याएको छ...





