पचास हजार राशिको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पोखरेललाई
यस बर्ष २०८२ सालको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई दिने निर्णय भएको छ । मनराम–एसकाज पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले पोखरेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । प...










