योगमाया विश्वविद्यालयको कन्तबिजोग,संसारभरका विद्यार्थी ल्याउने नारा गफमै सिमित, २५ करोड बजेट फ्रिज
योगमायाको नाममा ठूलो खेल,७०० रोपनी जग्गा हुँदा पनि विश्वविद्यालय नै शरणार्थी,रजिस्ट्रार र उपकुलपतिमाथि प्रश्नै प्रश्न "हात्ती आयो हात्ती आयो फुस्सा !" सङ्खुवासभामा ठूलो तामझामका साथ खोलिएको विदुषी योगमाया हि...











