देशभर कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा मनाइँदै
देशभर आज यमपञ्चकको अवसरमा कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार तिहारको तेस्रो दिन परेको हो। परम्पराअ...




.jpg)







