चार देशका ५ लाख ३० हजार जना आप्रवासीलाई अमेरिका छोड्न राष्ट्रपति ट्रम्प प्रशासनको आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाका पाँच लाख ३० हजार जना आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ । अमेरिकी संघीय सरकारले निकाल...




