गाजामा इजरायली आक्रमणमा पाँच पत्रकारको मृत्यु
गाजास्थित अल–शिफा अस्पताल नजिकै भएको इजरायली आक्रमणमा परी पाँच जना पत्रकारको ज्यान गएको छ। बीबीसीका अनुसार, अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेको बेला आक्रमण भएको हो। मारिने पत्रकारहरू...







