सिएटल साउन्डर्सले लिग्स कप जित्यो, मेस्सीको इन्टर मियामी पराजित
अर्जेन्टिनी स्टार लियोनल मेस्सी आवद्ध इन्टर मियामीलाई हराउँदै सिएटल साउन्डर्सले लिग्स कपको उपाधि हात पारेको छ। गएराति अमेरिकाको लुमेन फिल्डमा भएको फाइनलमा साउन्डर्सले मियामीलाई ३–० गोलले पराजित गर्‍यो। विजेत...












