रियादको अग्लो गगनचुम्बी भवनमा हुथी आक्रमण, पीआईएफ मुख्यालयमा क्षति
काठमाडौं । यमनको इरानसमर्थित हुथी विद्रोही समूहले गरेको क्षेप्यास्त्र आक्रमणमा साउदी अरबको राजधानी रियादस्थित एक प्रमुख गगनचुम्बी भवनमा क्षति पुगेको छ। बिहीबार बिहान भएको आक्रमणमा साउदी अरबको सार्वभौम सम्पत्ति कोष (पब्लि...










