चेन्नईले धोनीको स्थानमा ऋतुराजलाई बनायो कप्तान
चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को कप्तानमा ऋतुराज गायकवाडलाई नियुक्त गरेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल)का सर्वाधिक सफल कप्तान महेन्द्र सिंह धोनीको स्थानमा चेन्नईले ऋतुराजलाई कप्तान बनाएको...











