मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

"कुलेखानी ड्यामसाईड होटल: प्राकृतिक सौन्दर्य र पर्यटकको आकर्षणको केन्द्र"

मकवानपुर, मार्खु स्थित कुलेखानी ड्यामसाईड होटल काठामाडौं देखी - ३५  किलोमिटर, - हेटौंडा देखी ४८ किलोमिटर र - बिरगंज देखी ९३ किलोमिटरको दूरिमा उक्त होटल स्वदेशी तथा बिदेशी पर्यटकहरूको रोजाईको प्रमुख गन्तव्यका रुपमा परिचित  हुँदै गएको छ ।

प्रमुख आकर्षणहरू:
नेपालको उक्त कुलेखानी ड्यामसाईडमा प्राकृतिक सौन्दर्य, शानदार र शान्तिपूर्ण बातावरण पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ, साथै होटेल बाट पानोरम दृश्य अवलोकन गर्दै  रमणिय तालको बोटिङ र जिप लाईनको आनन्द लिन सकिन्छ ,त्यसैगरी मोहिनी झर्ना, चित्लाङको मनोरम दृश्य, सिम भञ्ज्याङ, दामन र पालुङ जस्ता स्थानहरुको सास्कृतिक, एतिहासिक तथा पर्यटकिय गन्तब्यहरुको आनन्द लिन सकिन्छ ।

सेवा र सुबिधाहरू:
होटलले अतिथी सत्कारलाई ध्यानमा राखी उनिहरुको चाहना अनुरूप दक्ष तथा अनुभवी   सेफहरूद्वारा  स्थानीय स्वादिस्ट पारिकारहरु पस्किनुका साथै स्थानीय कुलेखानीको माछाको परिकार, लोकल कुखुरा, कालिज, ट्राउट माछा, बदेलका परिकार तयार पारिन्छ भने रात्रीकालीन समयमा CAMP FIRE , LIVE BBQ ,LIVE MUSIC का साथै INDOOR DINNING HALL, BAR AND RESTURENT ,  INFINITY SWMMING POOL का  सुबिधाहरु रहेका छन ।

कुलेखानीको पर्यटन प्रबर्धन र गाउँमै रोजगारी श्रीजना गरौ भन्ने अठोटका साथ चार  बर्षा अगाडि  सुरु गरेको कुलेखानी ड्यामसाईड  होटल जहां अतिथी सत्कारका निमित्त  FAMILY SUIT ROOM, COUPLE ROOM र TRIPLE  SHARING मा बस्ने व्यवस्था हुनुका साथै आउट डोर टेन्ट , Ac / Non Ac सहित २४ रुमहरु रहेका छन। उक्त रिसोर्टमा योग ध्यान मेडिटेसन , हाइकिङ्,पिकनिक तथा बिभीन्न कार्यक्रमहरु गर्न र गराउन सकिने ब्यवस्था रहेको छ उक्त होटलमा पर्याप्त पार्किङको उचित व्यवस्थापन रहेको छ, भने होटलमा हाल २ दर्जन भन्दा बढीले रोजगारी पाएको उक्त होटलका संचालक हिरा गोपालीले वताए ।

फोटो फिचर