कुलेखानी ड्यामसाइड होटल पर्यटको प्रमुख रोजाइमा पर्नुका साथै बढ्दो लोकप्रियता
काठमाडौं बाट करिब ३० किलोमिटरमा रहेको मकवानपुर स्तिथ मार्खुमा अवस्थित कुलेखानी ड्यामसाईड होटल को अतिथ्य लोकप्रियता बढ्नुका साथै पर्यटकको प्रमुख गन्त्बयमा परेको छ । यहाँको प्राकृतिक सौन्दर्य , शान्तवातावरण, मनमोहक द...







